ad

विशेष

गोरखामा रोकिएको मतदान पुन: सुरु, बाबुरामको अग्रता कायम

गोरखामा रोकिएको मतदान पुन: सुरु, बाबुरामको अग्रता कायम

काठमाडौं । बहुचर्चित गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले अग्रता लिएका छन् ।

यसअघि सामान्य विवादका कारण रोकिएको गणना सुचारु भएको हो । हालसम्म गणना भएको २४ हजार ९७२ मत गणना हुँदा डा. भट्टराई १२ हजार ८०५ ल्याउँदै अग्रता कायम राखेका छन् ।

उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले १० हजार ७०० मत ल्याएका छन् ।

तपाईंको मत