site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अस्पतालमा साटिएको ४१ वर्षपछि जानकारी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौं । क्यानाडका दुई जना शिशु जन्मका बेला अस्पतालमा साँटिएका रहेछन् भन्ने ४१ वर्षपछि थाहा भएको छ । 
बीबीसीका अनुसार लिअन स्वानसन र डेविड टेट एउटै सहरमा बस्ने र एकापसमा परिचित भए पनि उनीहरू साँटिएको वास्तविकता भने हालै डीएनए परीक्षणपछि थाहा भएको हो । सन् १९७५ मा एउटै अस्पतालमा जन्मेका क्री जातिका लिअन र डेविटलाई अर्कै बाबुआमाको बाबुआमाको जिम्मा दिइएको रहेछ ।
क्यानाडामा यसरी सन्तान साँटिएको घटना यही वर्ष दोहोरिएकोमा त्यहाँका स्वास्थ्य मन्त्रीले चिन्ता प्रकट गरेका छन् । उनका अनुसार यस घटनाले आदिवासी जनजातिलाई उच्च स्तरको स्वास्थ्य सेवा उपलब्ध गराउनु जरुरी भएको पुष्टि भएको छ ।    
साँटिएका छोराहरू र तिनका आमाबाबुले भने हुर्काउनेलाई पनि आमाबाबु नै ठान्ने बताएका छन् ।  
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC