site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री देउवा बसेको होटल नजिकै टाईम बम फेला
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

कैलाली । धनगढीमा रहेका प्रधानमन्त्री शेरवहादुर देउवा वसेको होटेल नजिकै बम फेला परेको छ । 

धनगढीको होटेल डिभोटीमा बसेर दैनिक रुपमा हसनपुर–चटकपुर रोड हुँदै वोराडाँडीको व्यारेकसम्म गएर हेलिकप्टरवाट ओहोर दोहोर गर्ने रुटमा टाईम बम फेला परेको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

धनगढीवाट डडेल्धुरा जाने क्रममा रुट जाँच गर्ने क्रममा देउवा वसेको भन्दा दुई तीन मिटर टाढा टाईम बम फेला परेको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानागरमा पुल नजिकै फेला परेको टिफीन डब्वामा राखिएको टाईम बमलाई सेनाको टोलीले निष्कृय पारेको छ ।  सेनाले कुकुरको प्रयोग गर्दै रुट जाँच गर्ने क्रममा सिमेन्टको बोरामा राखिएको बमलाई सेनाको डिष्पोजल टोलीले निकृष्य पारेको छ । 

दैनिक रुपमा धनगढीमा वेसर नै प्रधानमन्त्री देउवाले चुनावी सभालाई सम्वोधन गर्दै आएको थियो । वम फेला परेपछि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०७४  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro