site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

इस्लामाबाद । पाकिस्तानको प्रहरीले राजधानी इस्लामावादमा अतिवादी इस्लामिकहरूले निकाल्न लागेको र्‍याली केही घण्टामै रोक्न चेतावनी दिएको छ । उग्रवादी इस्लामिष्ट पार्टीका झण्डै पाँच हजार जना सदस्यहरुले फैजावादबाट पार गरेर इस्लामावादमा र्‍याली प्रदर्शन गर्ने तयारी गरेका थिए । 

सहरी जीवन र ट्राफिक व्यवस्थापनलाई नै अस्तव्यस्त पार्नेगरी उनीहरुद्वारा गत हप्ता सुरु भएको र्‍यालीका कारण सामान्य जनजीवन प्रभावित बनेको भन्दै प्रहरीले सो आदेश दिएको हो । 

प्रहरीको आदेशपछि शुक्रबार प्रदर्शनकारीहरुको समूह तत्काल छिन्नभिन्न भएपछि नियमित गर्दै आएको प्रदर्शन शुक्रबार भने हुन सकेन । रासस/एपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४  ०७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement