site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank

दाङ । यहाँ अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

तुलसीपुर–१६ को भलैबाट तुलसीपुर आउँदै गर्दा दुर्घटनामा परेकी तुलसीपुर–६ की २९ वर्षीया शशि भुसालको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इप्रका तुलसीपुरले जनाएको छ । अनटेष्ट अटो रिक्सा शुक्रबार दुर्घटना हुँदा अन्य सवार पाँच जना घाइते भएका छन् । 

घाइतेमध्ये घोराहीकी टीका खनाललाई उपचारका लागि नेपालगञ्ज सिफारिस गरी पठाइएकोे छ भने पवित्रा भुसालको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ । अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, असोज २१, २०७४  ११:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro