राजनीति
महेन्द्रनगर । मिथिला नगरपालिकामा नेकपा एमालेका उम्मेदवार नगर प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन् ।
नगर प्रमुखमा एमालेका हरिनारायण महतो विजयी भए । उनले छ हजार ७४० र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजकुमार महतोले पाँच हजार १७८ मत ल्याए ।
त्यसैगरी उपप्रमुखमा एमालेकै ताराकुमारी बस्नेत विजयी भएकी छन् । उनले छ हजार ६६५ र उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मीनबहादुर जर्घा मगरले छ हजार ३३८ मत ल्याइन् । रासस
प्रकाशित मिति: शनिबार, असोज ७, २०७४ ०८:४०
प्रतिक्रिया दिनुहोस्