site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यू–१५ साफ च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज समूह चरणको अन्तिम खेलमा आयोजक नेपालले भारतसँग खेल्दैछ । दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेको हुनाले आजको खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्ने छ । 

नेपाली समयअनुसार आज एन्फा कम्प्लेक्समा ३ बजे यी दुई टोली आमनेसामने हुँदैछन् । समूह बी मा रहेको भारतले पहिलो खेलमा माल्दिभ्सलाई ९–० गोलअन्तरले पराजित गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

घरेलु टोली नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ६–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । आजको खेलको विजेताले समूह ए को उपविजेता बनेको भुटानसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, आजको उपविजेता हुने टिमले समूह ए को विजेता बनेको बंगलादेशसँग सेमिफाइनलमा खेल्नेछ ।

यसअघि हिजो भएको खेलमा बंगलादेशले भुटानलाई ३–० गोलअन्तरले पराजित गर्दै समूह ए को विजेता बनेको थियो । त्यस्तै भुटान पराजित भएपनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ७, २०७४  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC