site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । तराईमा आएको ठूलो बाढीका कारण सयाैंको ज्यान गएको र जनधनको क्षति भएको अवस्थामा संकटकाल घोषणा गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा परेको रिटउपर आज बहस हुन सकेन । सर्वोच्चले हेर्न नभ्याइने भनेर उक्त रिटलाई सारेको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासमा ठ को १ मा तोकिएको पेसी समय अभावका कारण हेर्न नभ्याउनेमा राखिएको हो ।  अधिवक्ता सुनिलरञ्जित सिंहले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय समेत ६ जनालाई विपक्षी बनाइएको छ ।
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC