site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
व्यापार खस्कियो  ‘लिपिस्टिक अन्डर माई बुर्का’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विश्वभरका कयौँ फिल्म फेस्टिभलमा पुरस्कार जितिसकेको अलंकृता श्रीवास्तवको चलचित्र ‘लिपिस्टिक अन्डर माई बुर्का’को कमाई दिनानुदिन खस्कँदै गइरहेको छ ।

चलचित्र आफ्नो कथाका कारण चर्चामा त छ तर सोमबार चलचित्रले गरेको कमाइ हेर्ने हो भने आइतबारको तुलनामा आधा खस्केको छ । चलचित्रले चौँथो दिनमा १ करोड २८ लाख कमाइ गरेको छ भने मंगलबार १ करोड ३६ लाख कमाइ गरेको छ  । घरेलु बक्स अफिसमा चलचित्रको कमाइ ८ करोड ४४ लाख पुगेको छ । 
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७४  ०७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement