site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘चुनावमा आउनुस्- बत्ती निभाइँदैन, मतपत्र च्यातिदैन, बाक्सा साट्न दिइँदैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन निष्पक्ष र धाँधलीरहित हुने बताएका छन् ।

केपी ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा ओलीले यस्तो बताएका हुन् । उनले निर्वाचनमा सहभागी हुन प्रचण्ड-नेपाल समूहलाई आग्रह पनि गरे ।

उनले भने, “निर्वाचनमा आउनुस्, बत्ती निभाइँदैन, मतपत्र च्यातिदैन । च्यात्न दिइँदैन । बाक्सा साट्न दिइँदैन ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro