site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दाङका तीनओटै निर्वाचन क्षेत्रमा प्रदर्शन
Sarbottam CementSarbottam Cement

दाङ । संसद् विघटनविरुद्ध नेपाली कांग्रेसले दाङका तीनओटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त कदमविरुद्ध प्रदर्शन गरेको हो ।

घोराहीमा पार्टी कार्यालयबाट सुरु भएकोे र्‍याली बीपी चोक हुँदै तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । लमहीमा पनि विरोधसभा गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, तुलसीपुरस्थित क्षेत्रीय पार्टी कार्यालयबाट सुरु भएको विरोध र्‍याली वीरेन्द्र चोक हुँदै बीपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै कांग्रेस दाङका नेताहरुले नागरिकले दिएको दुईतिहाइ बहुमतलाई नेकपाले नजरअन्दाज गर्दै संसद् विघटन गरेर अपमान गरेको टिप्पणी गरेका थिए ।

Global Ime bank

नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रमअनुरुप दाङका तीन निर्वाचन क्षेत्रसहित देशभरका १६५ ओटै निर्वाचन क्षेत्रमा सोमबार विरोध प्रदर्शन भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  २१:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !