site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
धरान उपमहानगरमा मतगणना रोकियो 
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । धरानमा मतगणना स्थगित भएको छ । आचारसंहिता अनुसार मतगणना नभएको भन्दै कांग्रेसले सर्वदलिय बैठकको माग गरेपछि मतगणनजा स्थगित भएको हो । 

मतगणना अब्यबस्थित भएको कांग्रेसले आरोप लगाएको छ । धरान उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ । धरान उपमहानगरमा एमालेका तर्फबाट मेयरको उमेदवार तारा सुब्बाले लिड गरेका हुन् । 

२० वटा वडा रहेको धरान उपमहानगरमा ७९ हजार २८२ मतदाता रहेकामा ५३ हजार ८१२ मतादाताले मत खसालेका छन् । २८ वटा मतदान केन्दमा ८७ वटा मतदान स्थानहरु थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १९, २०७४  ०९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement