site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेकपा (ओली समूह) प्रवक्तामा प्रदीप ज्ञवाली चयन 

काठमाडौं ।  नेकपा (ओली समूह)को प्रवक्तामा प्रदीप ज्ञवाली चयन भएका छन् । बालुवाटारमा जारी ओली समूहको बैठकले प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन गरेको हो । बैठक अहिले पनि जारी छ । केन्द्रीय सदस्य कृष्ण राईका अनुसार पार्टी हितविपरीत काम गरेको भन्दै नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएर ज्ञवालीलाई राखिएको हो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro