राजनीति
सुनसरीको धरान उपमहानगरपालिकामा मेयर पदमा एमालेको अग्रता कायमै छ । एमालेले ४ हजार ६ सय ३५ मतका साथ अग्रता लिइरहेको छ । त्यस्तै कांग्रेसले ४ हजार २ सय ४३ मतका साग दोस्रो स्थानमा छ ।
उपमेयरमा पनि एमाले
धरान उपमहानगरको उपमेयरमा पनि एमालेकै अग्रता छ । उपमेयरमा एमालेले ४ हजार ७ सय ९७ मत ल्याएको छ भने कांग्रेसको ४ हजार २ सय ३० मत छ ।
प्रकाशित मिति: आइतबार, असार १८, २०७४ १५:२३
प्रतिक्रिया दिनुहोस्