site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकैचरणमा २७ गते मतदानको समय तोक्न निर्वाचन आयोगको आग्रह 
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकै चरणमा चुनावको मिति तय गर्न आग्रह गरेको छ । प्रधानमन्त्री ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका थिए । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले दिएको जानकारीअनुसार १० दिनको समय राखेर भन्दा एकैपटक निर्वाचन गराउँदा राम्रो हुने सुझाव प्रधानमन्त्रीलाई दिइएको छ ।

१० दिनको समय राख्दा मतगणनामा पनि समस्या पर्न सक्ने आयोगको सुझाव थियो । प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते निर्वाचनको मिति प्रस्ताव गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय