site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
त्रिवि समाजशास्त्र केन्द्रीय विभागका उप-प्राध्यापकमाथि कुटपिट गर्ने दुईजना पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । त्रिवि समाजशास्त्र केन्द्रीय विभागका उप-प्राध्यापकमाथि कुटपिट गर्ने दुईजना पक्राउ परेका छन् ।

यही असोज २० गते बिहान त्रिभुवन विश्वविद्यालयको परिसरमा समाजशास्त्र केन्द्रीय विभागमा कार्यरत उप-प्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट भएको थियो । 

पक्राउ पर्नेमा सिरहा गोल बजार नगरपालिका ६ का २३ वर्षीय रुपेश साह र २४ वर्षीय रविनकुमार लामा छन् । साहलाई कोटेश्‍वरबाट र लामालाई गोलबजारबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement