site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
ललितपुरमा पहिरो : २ टिपर पुरिए, पाँचजना घाइते, हेलिकप्टरबाट उद्धारको तयारी
SkywellSkywell

काठमाडौं । लगातारको वर्षाका कारण ललितपुरको वाग्मती गाउँपालिकास्थित कान्ति लोकपथ खण्ड, भट्टेडाँडामा पहिरो जाँदा दुई टिपर र एक मोटरसाइकल पहिरोमा पुरिएका छन् । 

पहिरोमा पुरिदा पाँचजना घाइते भएका छन् । दुईजनाको अवस्था सिकिस्त छ । घाइतेको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भए पनि प्रतिकूल मौसमका कारण उडानमा कठिनाइ भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार अहिले १५ जना प्रहरीको टोली घटनास्थलमा पुगेको छ । घाइतेलाई बोकेर ल्याउन सकिने अवस्था छैन ।

-प्रतिकात्मक तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  ११:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro