site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डेनमार्कसँग इङ्ल्यान्डको बराबरी 
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी  । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा इङ्ल्यान्डले डेनमार्कसँग गोलरहित बराबरी खेलको छ । समूह बी अन्तर्गत रहेको इङ्ल्यान्डले डेनमार्कसँग बराबरी खेल्दै एक–एक अंक बाड्न बाध्य भएको हो । 

मंगलबार राति भएको खेलमा दुबै टोलीले खाता भने खेल्न सकेनन् । अघिल्लो खेमला बेल्जियमसँग पराजित भएको डेनमार्कलाई आजको खेलमा जित्नै पर्ने दबाब भएपनि जित भने निकाल्न सकेन । 

यता, पहिलो खेलमा आइसल्यान्डसँग जित निकालेको इङ्ल्यान्डले दोस्रो खेलमा भने जित निकाल्न सकेन । बराबरीसँगै इङ्ल्यान्ड दुई खेलबाट चार अंक जोड्दे समूह बीको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको बेल्जियमको ६ अंक छ । डेनमार्क भने एक अंकसँगै तेस्रो स्थानमा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  ०६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement