site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
फर्स्ट माइक्रोफाइनान्सले घोषणा गर्‍यो लाभांश, नगद र बोनस कति ?
SkywellSkywell

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १० गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीले कायम रहेको चुक्ता पुँजी ८० करोड ७ लाख ४० हजार ७४६ रुपैयाँको ९.५ प्रतिशतले हुन आउने ७ करोड ६० लाख ७० हजार  ४५४ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको छ । त्यस्तै चुक्ता पुँजीको ४.१८४२ प्रतिशतले हुन आउने ३ करोड ३ लाख ४ हजार ६८३ रुपैयाँबराबरको नगद लाभांशसहित कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

Dabur Nepal
NIC Asia

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुनेछ ।

 

 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  ११:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro