site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एक्सेल डेभलपमेन्ट बैंक र एसबी सोलुसनबीच सम्झौता
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र एसबी सोलुसनबीच बैंकको आन्तरिक लोन प्रक्रियालाई अटोमेटेड र डिजिटाइज गर्ने विषयमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेल र एसबी सोलुसनका अध्यक्ष विपुल ढकालले हस्ताक्षर गरेका छन् ।

एसबी सोलुसनको लोन म्यानेजमेन्ट सिस्टममार्फत बैंकले आन्तरिक लोन र लोन फाइलको अप्रुभल प्रोसेसलाई अटोमेट र डिजिटाइज गर्नेछ । यसबाट बैंकलाई ग्राहकको लोन फाइलसम्बन्धी काम स्वीकृति र विश्लेषण गर्न प्रत्यक्ष फाइदा पुग्‍ने जनाइएको छ ।

 बैंकले चाँडै अनलाइन लोन इलिजिबिलिटी सर्भिस समेत सुरु गर्ने जनाएको छ । बैंकको एक लाखभन्दा बढी ग्राहक र ३८ शाखाहरु रहेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय