site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कर्जाको ब्याज तथा किस्ता ६ महिनादेखि १ वर्ष ढिला तिरे पनि हुने
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याज तिर्ने समय थप गरेको छ । केन्द्रीय बैंकले कोरोना प्रभावित क्षेत्रहरुलाई ६ महिनादेखि असिमित अवधिसम्मका लागि कर्जाको सावाँ-ब्याज तिर्ने अवधि थप गरेको हो ।

मौद्रिक नीतिमार्फत् गरिएको व्यवस्थाअनुसार कर्जा चुक्ता गर्न २०७७ असार मसान्तसम्मको अवधि रहेकामा त्यसको म्याद २०७७ पुस, २०७७ चैत र २०७८ असार मसान्तसम्म कायम गरेको हो ।

जसअनुसार सामान्य प्रभाव परेको क्षेत्रका लागि पुस मसान्तसम्मलाई अल्पकालिन कर्जाको म्याद थप गरिएको हो । यसैगरी मध्यम प्रभाव परेका क्षेत्रले कर्जाको किस्ता तथा ब्याज चैत मसान्तसम्म तिरिसक्नु पर्नेछ । अति प्रभावित क्षेत्रलाई कर्जाको म्याद एक वर्ष थप गरिएको छ । पर्यटन, होटललगायत क्षेत्रका लागि भने कर्जाको किस्ता तथा ब्याज तिर्ने अवधि भने त्योभन्दा बढी हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय