site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उडानको भाडादर घटाउन विवेकशील साउदीद्वारा सरकारसँग माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । विवेकशील नेपाली दल प्रवास संगठन, साउदी अरबले उद्धार  उडान लागि सस्तो हवाईभाडा माग गर्दै नेपाली दूतावास रियाद साउदी अरब तथा नेपाल सरकारलाई ज्ञापनपत्र पेस गरेको छ।

ज्ञापनपत्रमा महामारी कोरोना कोभिड १९ को संक्रमणको त्रासबीच चालु लकडाउनका कारण रोजगारी गुम्‍ने भय तथा विकराल परिस्थितिमा परिवारभन्दा टाढा रहेको कारण आर्थिक, भौतिक, मानसिक र अनेकौ समस्याहरुसँग प्रवासी नेपाली जुध्‍न बाध्य भएको जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विवेकशील साउदी अरबबाट नेपाली श्रमिक नेपाल फर्काउन निम्‍न तीनबुँदे सुझाव पेस गरिएको ।

१) सरकारले तोकेको तीन गुणा उच्च भाडादर खारेज गर्ने, विकल्पको खोजी गरि सस्तो सुलभ हवाईदरमा नागरिकलाई नेपाल फर्काउन पहल गर्ने ।

Global Ime bank

२) नेपाल फर्किन चाहने नागरिकहरुलाई कोभिड-१९ पीसीआर परीक्षणका लागि दूतावासले आवश्‍यक सहजीकरण गर्ने र नेपाल गएर व्यवस्थित क्‍वारेन्टिनमा राख्‍ने ।

३) कम तलब भएका कामदारलाई वैदेशिक कल्याणकरी कोषको रकमबाट नेपाल फर्किने सम्पूर्ण खर्च सरकारले बेहोर्ने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय