site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भरतपुर वडा नम्बर १० मा एमाले प्यानलसहित विजयी, मेयरमा पनि ज्ञवालीको अग्रता कायमै 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० मा नेकपा एमालेका उमेदवार अरुणपीडित भण्डारी प्यानलसहित विजयी भएका छन् । उनले कांग्रेसका भक्तिराम अधिकारीलाई पराजित गर्दै विजयी भएका हुन् ।
भण्डारीले २३१६ मत प्राप्त गरेका छन् भने कांग्रेसका भक्तिराम अधिकारीले १८५८ मत प्राप्त गरेका छन् । त्यसैगरी भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उमेदवार देवी प्रसाद ज्ञवालीले ८८५ मतले अग्रता कायम गरेका छन् ।
ज्ञवालीले १७५९१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी रेणु दाहालले १६७०६ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा कांग्रेसकी पार्वती शाहको १९३१३ र एमालेकी दिव्या आचार्य शर्माको १५३२७ मत रहेको छ भने राप्रपाकी रिना गुरुङको १५५१ मत रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ७, २०७४  ०६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC