site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
गैरकानुनी रूपमा साउदी पुगेका तीन महिलाको उद्धार
Sarbottam CementSarbottam Cement

काठमाडौं । साउदी अरबमा गैरकानुनी रूपमा घरेलु काम गर्न पुगेका तीन जना महिलाई साउदीस्थित नेपाली दूतावासले नेपाल फर्काएको छ ।

घरेलु कामदारका रूपमा काम गरिरहेका र समस्यामा परी राजदूतावासको सेल्टरमा रहेका मध्ये तीन जना महिलालाई  प्रशासनिक प्रक्रिया पूरा गरी एक्जिट भिसा लगाई नेपाल फर्काइएको दूतावासले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरूलाई एयर अरेबियाको जी–९ ५३९ मार्फत साउदी अरबबाट पठाइएको र आज (बुधबार) साढे ९ बजेपछि काठमाडौं आइपुगेको दूतावासले उल्लेख गरेको छ । उद्धार गरिएका महिला २ जना कुवेतबाट साउदी अरब पुगेका थिए भने १ जना सोझै साउदी पुगेकी थिइन् । 

साउदी अरबमा आममाफी सुरु भएपछि दूतावासले २७ जना नेपाली महिलालाई स्वदेश फर्काइसकेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०७४  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC