भिडियो
काठमाडौं । नेपाली कथानक चलचित्र ‘पर्व’ को युट्युब रिलिज गरिएको छ । नयाँ वर्षको अवसर पारेर चलचित्र ‘पर्व’ युट्युबमा अपलोड गरिएको हो ।
कोशिष क्षेत्री र नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहेको चलचित्रलाई दीनेश राउतले निर्देशन गरेका हुन् ।
निश्चल बस्नेत र मीना निरौलाको स्वर रहेको ‘काले दाइ’ बोलको गीत यही चलचित्रको हो । थ्रिलर चलचित्र ‘पर्व’ युट्युबमा अपलोड गरिएको केही दिनमै ट्रेन्डिङमा आएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २, २०७५ १४:०६
प्रतिक्रिया दिनुहोस्