site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बझाङमा कांग्रेसलाई माओवादीले उछिन्याे, एमालेको अग्रता कायमै
Tiktok banner adTiktok banner ad

काठमाडौं । बझाङ क्षेत्र नम्बर–१ ‘क’मा नेकपा (एमाले)का उमेदवारले अग्रता कायमै राखेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, चारहजार १४ सदर मतमध्ये एमालेका दमनबहादुर भण्डारीले एक हजार ५९३ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढाले ९९८ मत पाएका छन् । उनी नेपाली कांग्रेसका अभिषेक सिंहलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएका हुन् ।

तेस्रो स्थानमा झरेका कांग्रेसका अभिषेक सिंहले ९५५ पाएका छन् ।

चौँथो स्थानमा रहेका नेकपा (एकीकृत समाजवादी)का दिलबहादु सिंहले ५५९ मत ल्याएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro