site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

धनगढी  (रासस) । भारतको लखिमपुर खिरी जिल्लामा बुधबार हुन लागेको नगरपालिकाको निर्वाचनलाई मध्यनजर गरी कैलाली कञ्चनपुर जिल्लाका सम्पूर्ण सीमा नाकाको आवागमन बन्द गरिएको छ ।

लखिमपुर खिरी जिल्लासँग सीमा जोडिएका कैलाली कञ्चनपुर जिल्लाका सम्पूर्ण सीमा नाकामा सोमबार साँझदेखि बुधबार साँझसम्म आकस्मिकबाहेक अन्य आवागमन बन्द गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०७४  ०१:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !