site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सनी लियोनीको सम्पति ८७ करोड भारतीय रुपैयाँ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी । पोर्न स्टारबाट बलिउडकी नायिका बनेकी सनी लियोनी ३५ वर्ष पूरा भइन् । उनको जन्म १३ मे १९८१ मा क्यानाडामा भएको थियो । इन्टरनेटमा उपलव्ध जानकारी अनुसार उनको सम्पति अहिले ८७ करोड भारतीय रुपैयाँ पुगेको छ । उपलव्ध जानकारी अनुसार उनी एउटा फिल्मको लागि ४ करोड भारु लिने गर्छिन् । सनीको धेरै भन्दा धेरै आम्दानी एडल्ट वेबसाइटबाट हुने गरेको छ ।
यसको अलावा उनले मोडलिङ, विज्ञापन, रियालिटि शो, स्टेज शो तथा बलिउडका चलचित्रबाट पनि उनले कमाई गर्ने गरेकि छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७३  ०८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC