site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्थानीय निवार्चनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च, अघिल्लो निर्वाचनभन्दा २२५ ले कम 
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको छ । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको विवरणमा प्रतिमतदाता २८४ खर्च पर्न गएको उल्लेख छ । 

आयोगका  प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचनमा पाँच अर्ब ४३ करोड ३९ लाख दुई हजार ७६ खर्च भएको छ । यस निर्वाचनमा प्रतिमतदानकेन्द्र दुई लाख २९ हजार ५७ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ । यो निर्वाचन मितव्ययी भएको आयोगको निष्कर्ष छ । 

आयोगकाअनुसार २०७४ को स्थानीय निर्वाचनमा प्रतिमतदाता ५०९ रुपैयाँ खर्च भएको थियो । अघिल्लो निर्वाचनको तुलनामा हालको निर्वाचनमा प्रतिमतदाता २२५ रुपैयाँ कम खर्च भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय