राजनीति
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले उपसभामुख पदमा मतदान नगर्ने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले मतदान नगर्ने पार्टीको निर्णय निर्णय भएको बताए ।
उपसभामुखका लागि गठबन्धनको तर्फबाट पुष्पा भुसाल र नेकपा एमालेका तर्फबाट विद्या भट्टराई उमेदवार छन् ।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९ १५:५८
प्रतिक्रिया दिनुहोस्