site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भारत जाँदै गर्दा प्रचण्डले भने– छिट्टै चीन भ्रमण हुन्छ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चीन भ्रमणमा पनि छिट्टै जाने बताएका छन् ।

शुक्रबार भारतको तीनदिने भ्रमणमा निस्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले छिट्टै चीन भ्रमण पनि हुने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

केही दिनअघि नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चाओले आफूलाई भ्रमणको निमन्त्रणा दिएको उनले जानकारी दिए ।

“उहाँले चीन भ्रमणमा आउनुपर्छ भन्नुभएको छ । मैले चीन भ्रमणमा आउँछु भनेको छु । छिट्टै मेरो चीन भ्रमण पनि हुन्छ,” उनले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !