site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एक्साइडको डिलर मिट कार्यक्रम सम्पन्न

काठमाडौं । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा एक्साइडका नेपालभरी रहेका १०० भन्दा धेरै डिलरहरू, सिप्रदी ट्रेडिङ प्रा.लि.का प्रतिनिधिहरू र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरूलाई सम्मान गरिएको थियो ।

“हामी नेपाली बजारमा  निरन्तर अग्रस्थानमा रहिरहन सफल हुनुको प्रमुख कारण भनेको हाम्रा वितरकहरूले हामीलाई गर्नुभएको अगाध माया र बलियो विश्वास हो,” कम्पनीका सीईओ राजन बाबु श्रेष्ठले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  २०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro