site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको बटमलाइन : अर्थमन्त्रीको राजीनामा या बर्खास्त
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीको रुपमा बोल्ने नैतिक अधिकार नभएको बताएको छ । एमाले सांसद योगेश भट्टराईले छानबिन समिति गठन भएपछि अर्थमन्त्रीले नैतिक अधिकार गुमाएको बताए ।
 
उनले आज गठन भएको छानबिन समितिको स्वागत गर्दै भने, “अर्थमन्त्रीलाई बोलाउँदै हुनुहुन्छ । हाम्रो यसमा गम्भीर विमति छ । अर्थमन्त्रीको हिसाबले बोल्ने नैतिक अधिकार छैन । संसदीय समितिले दोष छ कि छैन भनेर हेर्ने होइन । के कारबाही गर्ने हो भन्ने हेर्ने हो ।”
 
भट्टराईले अर्थमन्त्री शर्मा कारबाहीको भागिदार हुनुपर्ने बताए । अर्थमन्त्रीले राजीनामा दिए वा प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गरे मात्रै उनको भाषण सुन्न एमाले तयार हुने उनले बताए ।
 
“हामी चाहन्छौं, राजीनामा दिनुस् । त्यसपछि हामी भाषण सुन्न तयार छौं । प्रधामन्त्रीले बर्खास्त गर्नुस् । त्यसपछि भाषण सुन्न तयार छौं,” भट्टराईले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro