site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थमन्त्रीसँगको विवादमा जोडिएपछि बिदामा बसे अर्थसचिव मरासिनी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी अनिश्चित कालका लागि बिदामा बसेका छन् । बजेट निर्माणलगायतमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा परेपछि अर्थसचिव मरासिनी बिदामा बसेका हुन् । स्रोतका अनुसार उनले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदा बस्ने जानकारी गराएका थिए ।

मन्त्रालयका एक अधिकारीले भने, “हिजो साँझ भेटेका हौं । तर, आज सञ्चो नभएर नआउने भन्ने सूचना पाएका छौं । अरु कुरा थाहाँ भएन ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

अर्थमन्त्री शर्मामाथि बजेट घोषणाअघि अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप छ ।

सोही प्रकरणमा अर्थ मन्त्रालयको सीसीटीभी फुटेज ‘डिलिट’ गराइएको आरोपसमेत अर्थमन्त्रीमाथि छ । सत्तारुढ दलका नेता र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री शर्माको राजीनामा मागिरहेका छन् ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro