site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संखुवासभा हत्याकाण्डको १० महिनापछि फैसला : चारजनालाई आजीवन कारावास
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न चारजनालाई आजीवन कारावासको फैसला सुनाएको छ । एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चारजनालाई आजीवन कारावास सजाय सुनाइएको हो ।

जिल्ला अदालतका श्रेस्तेदार केदार गौतमका अनुसार बालिग नभइसकेका कारण हत्यामा संलग्न १७ वर्षीय एक बालकलाई भने २५ वर्षको दुईतिहाइ अर्थात करिब १६ वर्ष मात्र कारावासको फैसला भएको छ । 

KFC Island Ad
NIC Asia

२०७८ भदौ २१ गते मादी नगरपालिका–१ उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, ८ वर्षको नाती विपीन र पाँच वर्षीया नातिनी गोमा कार्कीको समुहिक हत्या भएको थियो ।

हत्या आरोपमा उनीहरुकै छिमेकी २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश कार्की पक्राउ परेका थिए । 

Royal Enfield Island Ad

नरेश बाहेकका चारजनालाई आजीवन कारावासको फैसला भएको हो । पाँचै जना मृतक तेजबहादुरका छिमेकी र नातेदारसमेत हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १५:१३
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro