site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्समा देखिएको समस्या अध्ययन गर्न समिति गठन
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र डिजिटल सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) का विषयमा देखिएको समस्या अध्ययन गर्न समिति गठन गरेका छन् ।

सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री राईले इम्बोस्ड नम्बर प्लेटमा अन्यौलता देखिएको र डिजिटल सवारी चालक अनुमति पत्र समयमा नै प्राप्त गर्न नसक्ने अवस्था देखिएको भन्दै अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेका हुन् ।

Agni Group
NIC Asia

दुईवटै कार्यदललाई प्रतिबेदन बुझाउन १५ दिनको म्याद दिएको र समितिको प्रतिवेदनका आधारमा समस्या समाधानको बाटोमा अघि बढ्ने उनले बताए । पूर्वाधार तयार नपारी इम्बोस्ड नम्बर प्लेट जबर्जस्ती लागु गर्न खोजिएकाले विवाद भएको उनको भनाइ छ । उनले समयमा नै आयोजना पूरा नहुने प्रवृतिलाई अन्त्य गर्ने पनि बताए । 

उनले पूर्वाधार निर्माण आयोजनाको अवस्थाका बारेमा पनि अध्ययन गर्न समिति बनाइएको बताए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu