site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चालु अधिवेशनबाट नागरिकता विधेयक पारित हुन्छ : कानुनमन्त्री
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले संसद्को चालु अधिवेशनबाट नागरिकतासम्बन्धी विधेयक पारित हुने बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) समेत सो विधेयक पारित गर्न सकारात्मक रहेको उल्लेख गर्दै उनले चालु अधिवेशनबाटै पारित हुने जिकिर गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

६४औँ संसद् दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नागरिकतासम्बन्धी विधेयकमा धेरै विवादहरू रहेकाले त्यसलाई विवादरहित बनाउन सरकारले गृहकार्य गरिरहेको बताए ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा समेत सो विधेयकमा देखिएका विवाद निरूपण नभएको भन्दै मन्त्री कोइरालाले सहमति जुटाएर अघि बढ्न सरकार लागिपरेको उल्लेख गरे ।

Royal Enfield Island Ad

मन्त्री कोइरालाले संसद्लाई प्रभावकारी बनाउन सांसदहरूले योगदान दिन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । कतिपय सांसदको उपस्थिति नै नहुँदा संसद्ले गर्नुपर्ने कानुन निर्माणको काममा ढिलाइ भएको उनको भनाइ थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro