site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाजुराको बुढीगंगामा पुन: मतदान हुने, सर्वोच्चले अन्तरिम आदेश दिएन
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वाेच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न माग गरेर परेको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

मंगलबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघिकै मतदानलाई आधिकारिकता दिन माग गरिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

वैशाख ३० मा भएको निर्वाचनमा धाँधली भएको देखिएपछि निर्वाचन आयोगले बुढीगंगामा असार २३ गते पुनः मतदान गर्ने निर्णय गरेको छ । सोही निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो ।

सर्वोच्च अदालतको आदेशसँग अब असार २३ गते निर्वाचन गर्ने बाटो खुलेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय