site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई किलो चाँदीसहित महिला पक्राउ

काठमाडौं । दुई किलो पाँच ग्राम चाँदीसहित झापाको भद्रपुर नगरपालिका–८ स्थित भद्रपुर एयरपोर्टबाट एक महिला पक्राउ परेकी छन् । भारतको उत्तराखण्डस्थित देराजुङकी ३० वर्षीया तेन्जिङ छिरिङलाई शुक्रबार (हिजो) साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी बुद्ध एयरको उडानमार्फत काठमाडौं आउन लागेकी थिइन् । जाँच गर्ने क्रममा झोलामा रहेको उक्त धातु फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro