site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४२ करोडको बजेट, पूर्वाधार विकासमा ११ अर्ब
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट नगरसभामा प्रस्तुत गरेको छ । 

महानगरकी उपमेयर सनिता डंगोलले बजेट नगरसभामा प्रस्तुत गरेकी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यालय सञ्चालनतर्फ ४ अर्ब ६८ करोड बजेट छुट्याइएको छ । त्यस्तै, पूर्वाधार विकासतर्फ ११ अर्ब ८ करोड विनियोजन गरिएको छ । 

Global Ime bank

उपमेयर डंगोलले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखी बजेट ल्याइएको बताइन ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय