site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
मतदाता नामावलीमा नाम दर्ता गर्न के–के कागजात चाहिन्छ ?
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै मात्र उमेर पुगेका नागरिकका लागि यही असार १ गतेदेखि जिल्ला निर्वाचन आयोगले नाम दर्ता गरिरहेको छ । 

जिल्ला निर्वाचन आयोगको कार्यालयमा गएर आफ्नो नाम दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ । काठमाडौंमा भने उपत्यकाबाहिरका नागरिकले पनि आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन सक्ने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । 

Dabur Nepal
NIC Asia

नाम मतदाता नामावलीमा दर्ता गराउन नेपाली नागरिकताको सक्कल प्रमाणपत्र चाहिन्छ । नागरिकतामा उल्लेख भएको स्थायी ठेगानाभन्दा फरक ठेगानामा नाम समावेश गर्न चाहेमा विवाह भई आएकोमा विवाह दर्ता र नाम दर्ता गर्न चाहेको स्थानमा बसाई सरी आएकोमा बसाईसराई प्रमाणपत्र चाहिने आयोगले स्पष्ट पारेको छ । 

नागरिकतामा उल्लेख भएको स्थायी ठेगानामा नाम समावेश गर्न चाहेमा नागरिकताबाहेक अन्य थप प्रमाण आवश्यक नपर्ने पनि आयोगले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ८, २०७९  ०५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro