राजनीति
काठमाडौं । प्रतिनिधि सभा बैठकबाट नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय, पहिलो संशोधन) विधेयक, २०७९ स्वीकृत गरेको छ ।
आइतबारको प्रतिनिधि सभाको बैठकले उक्त विधेयक स्वीकृत गरेको हो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथि सैद्धान्तिक छलफल भएपछि संसद्ले स्वीकृत गरेको हो ।
प्रकाशित मिति: सोमबार, असार ६, २०७९ १५:५८
प्रतिक्रिया दिनुहोस्