site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चार वर्षमा सवा ६ करोड अवैध सम्पत्ति आर्जनको अभियोगमा विध ल्याबका सञ्चालकविरुद्ध मुद्दा दायर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीविरुद्ध अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीमाथि ६ करोड २४ लाख बराबरको अवैध सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

२१ असोज २०७३ देखि १ साउन २०७७ सम्म गरी झन्डै चार वर्ष सरकारी सेवामा रहेका उनको ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको र अवैध रूपमा आर्जन गरेको अख्तियारको दाबी छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

भण्डारीको बैंक मौज्दातबाट समेत गरी सो रकम जफत गर्न विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।  

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro