site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराउने ब्रिटिस रक्षामन्त्रीको घोषणा 
Siddhartha BankSiddhartha Bank

किभ । ब्रिटिश रक्षामन्त्री बेन वालेसले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बताएका छन् । वालेसले शनिबार सो प्रतिबद्धता सार्वजनिक गरेको विभिन्न विदेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हाल बेलायतको भ्रमणमा रहेका युक्रेनका रक्षामन्त्रीसँगको भेटघाटपछि ब्रिटिस रक्षामन्त्री वालेसले सो कुराको जानकारी दिएका हुन् । शनिबार उहाँहरूबीच भएको भेटका क्रममा हालैका दिनहरूमा युक्रेनको अवस्थाको बारेमा युक्रेनी रक्षामन्त्रीले जानकारी गराएका थिए ।

Agni Group
NIC Asia

अहिले पनि युक्रेनलाई बेलायतले सैन्य सहयोग दिइरहेको र यसलाई आगामी दिनमा थप गरिने उनले जानकारी दिनुभएको हो । 

अहिले पनि युक्रेनमा रुसको हमला जारी नै रहेको भन्दै युक्रेनका रक्षामन्त्री ओलेक्सी रेनिकोभले रुससँग संघर्ष गर्नका लागि थप शक्तिशाली हतियार आवश्यक रहेको सो भेटमा बताएका थिए ।

Global Ime bank

युक्रेनी रक्षमन्त्रीको यो आग्रहपछि ब्रिटिस रक्षामन्त्री वालेसको यो प्रतिक्रिया आएको हो । गत महिना मात्र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गरेका थिए 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय