site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । धनुषामा ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मिथिला नगरपालिका ५ औरही पुलमा गएराति ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहट घर भएका सशस्त्र प्रहरी गुल्म जनकपुर दरबन्दी भई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत प्रहरी नायव निरीक्षक कृष्ण प्रसाद गुप्ता छन् । गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । 

हेटौंडाबाट मिर्चैयातर्फ जाँदै गरेको ना ७ ख ९०३१ नम्बरको ट्रकमा गएराति १२ बजे सोही दिशातर्फ जाँदै गरेको ना ५९ प ७४ ६३ नम्बरको मोटरसाइकल ठोक्किएको हो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement