site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै लोसपा शीर्ष नेता
फाइल तस्बिर
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताले आज प्रधानमन्त्री शेरबहादुर दउवालाई भेटेर आफ्ना माग संबोधनका लागि आग्रह गर्ने भएका छन् । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउने छन् । 

ज्ञापनपत्रमा नागरिकता समस्याको समाधान, बन्दी रिहाई, संविधान संशोधनलगायत माग उल्लेख रहेको लोसपाका एक नेताले जानकारी दिए । “हामीले उठाउँदै आएका माग तत्काल संबोधन गर्न प्रधानमन्त्रीसँग आग्रह गर्ने कार्यक्रम छ,” ती नेताले भने, “प्रधानमन्त्रीलाई अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, अनील झा, लक्ष्मणलाल कर्णलगायत पार्टीका शीर्ष नेताले संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै माग संबोधनका लागि आग्रह गर्नु हुनेछ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro