site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपाल मेडिकल काउन्सिलले लाइसेन्स तथा विशेष परीक्षाको मिति तोक्यो (तालिकासहित )
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले मेडिकल शिक्षातर्फ स्नातक तहको लाइसेन्स तथा स्नातकोत्तरतर्फ विशेष परीक्षा तालिका २०७९ सार्वजनिक गरेको छ । 

तालिकाअनुसार पहिलो लटको लाइसेन्स परीक्षा आगामी असोज ६,७ र ८ गते हुनेछ भने दोस्रो लटको माघ १२, १३ र १४ गते हुनेछ । त्यस्तै, स्नातकोत्तरतर्फ पहिलो लटकोे विशेष परीक्षा साउन ६ र ७ गते, दोस्रो लटको मंसिर ९ र १० गते तथा तेस्रो लटको चैत १७ र १८ गते हुनेछ । 

Agni Group
NIC Asia

विदेशमा भर्ना भई नेपालमा इन्टर्नसिप गरेका विद्यार्थीले शिक्षा मन्त्रालयबाट इन्टर्नसिप  अवधि पूरा गरेको तथा सम्बन्धित विश्वविद्यालयबाट अन्तिम प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने काउन्सिलले जनाएको छ । 

काउन्सिलको सूचना

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu