site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
तस्बिर : कृष्ण न्यौपाने/रासस ।
Siddhartha BankSiddhartha Bank

तनहुँ । पृथ्वी राजमार्ग सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा आज साँझ सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा जिल्लाको बन्दीपुर–१ निवासी २१ वर्षीय स्कुटर चालक ईश्वर क्षेत्री रहेका छन् । टिपरको ठक्करबाट सख्त घाइते क्षेत्रीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग१क ५५३३ नम्बरको टिपरले विपरीत दिशामा गुडिरहेको ग१५प १४८४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए

घटनापश्चात् स्थानीयवासीले पृथ्वी राजमार्ग सडकखण्ड अवरुद्ध गरेका छन् । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  २०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय