site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
‘सुशासन कायम गरी आर्थिक समस्या समाधान गर्नुपर्छ’
फाइल तस्बिर ।
SkywellSkywell

मोरङ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा सुशासन कायम गरी आर्थिक समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

मुलुकका समसामयिक परिस्थिति र मुख्य चुनौतीका बारेमा समाजका प्रबुद्ध वर्ग एवं बुद्धिजीवी तथा प्रदेशस्तरीय अगुवा कार्यकर्ताको आज मोरङमा आयोजित अन्तरक्रियामा उनले नेपालीहरूको परम्परा, धर्म, संस्कृतिलाई संरक्षण गर्नाका साथै सबै नेपालीबीच भाइचारा स्थापना गर्नु नै पार्टीको उद्देश्य रहेको विचार राखे ।

Dabur Nepal
NIC Asia

अध्यक्ष थापाले सम्पूर्ण कार्यकर्ताहरूलाई आफ्नो क्षेत्रमा संगठन निर्माणमा जुट्न आग्रह गर्दै आउँदो प्रदेश र संसदीय निर्वाचनमा पार्टीका उमेदवारलाई अत्यधिक क्षेत्रमा विजय गराउन अहिलेदेखि खट्न निर्देशन दिए ।

कार्यक्रममा पार्टीका १४ जिल्लाका कार्यकर्ता एवं सुनसरी, मोरङ, झापाका प्रबुद्ध वर्ग एवं बुद्धिजीवीको सहभागिता थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro