काठमाडौं । विनियोजन विधेयक २०७९ स्वीकृत भएको छ । आजको प्रतिनिधि सभा बैठकमा विधेयक बहुमतले स्वीकृत भएको हो हो ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यसमा छलफलपछि बहुमतले स्वीकृत भएको हो ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com